Skip to content

कांग्रेसले दियो काठमाडौं २ मा कविर शर्मालाई टिकट

काठमाडौँ – नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ मा कविर शर्मालाई उम्मेदवार बनाएको छ । पार्टी संसदीय बोर्डले शर्मालाई आज उम्मेदवार बनाउने निर्णय गरेको हो ।  फागुन २१ मा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । उनी कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्