Skip to content

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दल बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उपसभामुख निर्वाचन आज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्