काठमाडौं – युद्धरत अमेरिका र इरानबीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा कुनै पनि सहमति हुन नसकेको वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । सघन संलग्नताका बाबजुद कुनै ठोस उपलब्धिविना नै वार्ता टुङ्गिएको हो । भान्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेस गरेको दाबी गरेका छन् । छलफल ‘सद्भाव’ का साथ गरिएको थियो तर प्रस्तावले स्वीकृति पाउन नसकेको उनको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्