काठमाडौँ – व्यवसायी शेखर गोल्छा पक्राउ परेको हल्ला चलेको छ । सामाजिक सञ्जाल, फेसबुक, ट्वीटरसँगै केही सञ्चारमाध्ययमहरूमा समेत समाचार आउन थालेपछि व्यवसायी गोल्छाले नै हल्लाप्रति आपत्ति जनाएका छन् । गोल्छाका अनुसार उनी अहिले आफ्नै कार्यालयमा छन् । उनले पक्राउ परेको हल्ला निराधार भएको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्