काठमाडौँ – नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावाट भएकाे छ। यस दिन सुन प्रतितोला पाचँ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्