Skip to content

ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु

ललितपुर । बिहीबार ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दोलखा, शैलुङकी ४० वर्षीया जेनिसा लामा हुन् । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा।२ ख ३५९० नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा ग्वार्को फ्लाइओभरमा ठोक्किएर लडेको थियो ।

प्रतिक्रिया दिनुहोस्