Skip to content

रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बिहीबार बिहान १० बजे चःमति स्थित पार्टी केन्द्रीय कार्यालय बैठक बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।  पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्