Skip to content

भारत भ्रमणमा रहेकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किइन्

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । गत पुस २१ गते भारतको नयाँ दिल्ली गएकी आरजु बुधबार साँझ नेपाल एयरलायन्सको विमानबाट स्वदेश फर्किएकी हुन् । भारतमा रहँदा उनले को-कोसँग भेटवार्ता गरिन् भन्ने विषयमा खुलेको छैन। उनी नेपाल एयरलायन्सको विमानबाट आज फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्