Skip to content

कंगोसँग बराबरीमा रोकियो पोर्चुलगल

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलले बराबरी खेलेको छ । भर्खरै सम्पन्न खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो  । खेलको सुरुवातमै पोर्चुगलले अग्रता लिएको थियो। ७ औं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्गुगललाई अग्रता दिलाएका हुन् । तर, पहिलो हाफको इन्जुरी समयमा योयाने वीसाले गोल गर्दै कंगोलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफमा दुवै टीमले गोल गर्न नसक्दा १–१ अंक बाँड्न बाध्य भए ।

 

प्रतिक्रिया दिनुहोस्