Skip to content

बैतडीमा जीप दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ – जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिक मोतिनगरबाट डडेल्धुरा जादै गरेको म १ ज २२४ नम्बरको जिप दुर्घटना भएको छ । जीपमा करिब २० जनासम्म सवार रहेको बुझिएको छ । करिब २ सय मिटर तल खसेकाले ठुलै हाताहाती भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्