Skip to content

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ – नेकपा एमाले संसदीय दलले पूर्णता पाएको छ । दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनित भएका थिए । एमाले केन्द्रीय कमिटी सचिव समेत रहेकी पूर्वमन्त्री अर्याल समानुपातिकबाट सांसद बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्