Skip to content

प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा जवाफ नदिने, जुधाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री वालेन्द्र शाह जवाफ नदिने भएका छन् । प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूका प्रश्नको जवाफ दिने भएका हुन् । यसअघि प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । संसद बैठक अघि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्