Skip to content

संसद् बैठकमा विपक्षी दलहरूको अवरोध

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । विपक्षी दलहरूलाई सभामुख अर्यालले समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्