Skip to content

मन्त्रिपरिषद् बैठकबाट पारित भयो बजेट

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए । उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्