Skip to content

कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा ६ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ – भारतकाे नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि प्रहरीले पूर्वसावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी अधिकारीहरूका अनुसार, प्रदर्शन स्थल नजिकै अशान्ति फैलाउने प्रयास गरिरहेको अवस्थामा ती ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्