Skip to content

दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

काठमाडौँ – विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो । आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्