प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८३ पारित भएको छ । बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । अर्थमन्त्री वाग्लेको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्