Skip to content

रवि लामिछानेले लिए रास्वपा सभापतिको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले शपथ गराएका हुन् ।  लामिछाने निर्विरोध सभापति चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्