Skip to content

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज साउन ६ गते दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विभिन्न नीतिगत विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्