Skip to content

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला साउन २९ गते

काठमाडौँ  – नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ ।  बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।  उनका अनुसार साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्