Skip to content

राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले के–के भने (पूर्ण पाठ)

काठमाडौँ –  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संवैधानिक भएर बस्न आग्रह गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई जेल हालेको स्मरण गरेका छन् । शुक्रबार इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्रसँग सम्झौता नगर्ने अडान राख्दा आफूलाई जेल हालिएको बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्