काठमाडौँ – भोटेकोसीको बाढीबारे छलफल गर्न सिंहदरबार सर्वदलीय बैठक बसेको छ । बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा रास्वपा संसदीय दलको कार्यालयमा भर्खरै सुरु भएको हो । बैठकमा लामिछानेसहित, कांग्रेस सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्टी पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूको सहभागिता छ ।



प्रतिक्रिया दिनुहोस्