Skip to content

रसुवा बाढीमा कर्णालीका १३४ जना बेपत्ता, कुन जिल्लाका कति ? हेर्नुहोस् विस्तृतमा !

सुर्खेत – बुधबार रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार बाढीपछि कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

कुन जिल्लाका कति ? 

Screenshot

 

प्रतिक्रिया दिनुहोस्