Skip to content

देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथमा राष्ट्रपति पौडेलले गरे पूजाआराधना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् । देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजा-आराधना गरेका हुन् ।

उनले पूजाअर्चनाका साथै पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्