Skip to content

कांग्रेस महाधिवेशनमा ७ हजार महाधिवेशन प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार कांग्रेसले पत्रकार सम्मेलन गर्दै असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जानकारी दिएको हो । रसुवा, नुवाकोट र धादिङ लगायतका केही बाहेक ८ लाख ७० हजार क्रियाशील सदस्य रहेको पनि कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्