Skip to content

डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । उनले काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताए । उनी १४औँ महाधिवेशनमा महामन्त्रीको प्रत्यासी थिए । पार्टीको चुनावमा परिजित भएपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्