Skip to content

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत

काठमाडाैँ – मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलकाे नाम अस्वीकृत गरिएकाे छ। बुधबार बसेकाे संसदीय सुनुवाइ समितिले उनकाे नाम अस्वीकृत गरेकाे हाे । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए।

प्रतिक्रिया दिनुहोस्