काठमाडौँ – साउथ अफ्रिकाका क्रिकेटर डेभिड मिलारले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । मिलारले आफ्नो टिमबाट एनपीएल खेल्ने कर्णाली याक्सले जनाएको छ । नेपाल प्रिमियर लिगको तेस्रो सिजन सोमबारबाट सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्