Skip to content

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – आज मन्त्रिपरिषद् वैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहाको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज जेठ २९ गते दिउँसो २ बजे बस्ने भएको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय गरिएको जानकारी प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्