Skip to content

धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

काठमाडौं – पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो । उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्