काठमाडौँ – नेपाली कांग्रेसले रमेश लेखकले जित्दै आएको कञ्चनपुर-३ मा हरि बोहोरालाई उम्मेदवार बनाएको छ । लेखक २०७९ मा कांग्रेससबाट उम्मेदवार बन्दै विजयी भएका थिए । जेनजी आनदोलनका बेला गृहमन्त्री रहेका लेखकलाई टिकट नदिएर बोहरालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले लिएको हो ।





प्रतिक्रिया दिनुहोस्