Skip to content

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन् । राष्ट्रपति पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका हुन् । अध्यक्ष ओली पितृशोकमा छन् । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन् । अध्यक्ष ओलीका बुवा मोहनप्रसादको फागुन २९ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्