Skip to content

सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी

काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएकाे छ  । बालेन्द्रनिकट स्रोतका अनुसार गृहमा उनको नाम निश्चित भएको हो । गृहमा रास्वपाका तीन नेताको दाबी रहेको थियो । उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले यसमा दाबी गरेका थिए । उनी गाेरखा-२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्