Skip to content

रुख चिन्ह माग्दै निर्वाचन आयोगबाहिर देउवा र गगन पक्षधर कांग्रेसीहरुको नाराबाजी

काठमाडौं – निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूह नाराबाजीमा उत्रिएका छन् । रुख चिन्ह माग गर्दै दुवै समूहका समर्थकहरु आयोगबाहिर नाराबाजीमा उत्रिएका हुन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूह निर्वाचन आयोगमा जाँदा शेरबहादुर देउवा पक्षले नाराबाजी गरेको छ । गगन पक्ष बाहिर लगत्तै आयोगसँग छलफलको लागि देउवा पक्ष पुगेको छ । अहिले देउवा पक्षले निर्वाचन आयोग बाहिर नाराबाजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्