Skip to content

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं – सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक सङ्घीय सांसदबाट फिर्ता लिने स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । उनले भने, ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय सांसदबाट फिर्ता लिने स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।’

प्रतिक्रिया दिनुहोस्