Skip to content

विदेश भ्रमणमा मस्त देउवा, सिंगापुरबाट हङकङ गए

काठमाडौँ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन् । सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको उनको सचिवालयले जानकारी दिएको छ । हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा नेपाल फर्कने कार्यक्रम तय भएको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्