सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्