Skip to content

कमलादीस्थित स्काइवाक अगाडि भवनमा आगलागी

काठमाडौ – काठमाडौंको कमलादीस्थित एक भवनमा आगलागी भएको छ । आज दिउँसो कमलादीमा रहेको थकाली भान्साघर रहेकाे भवनमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मी पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्