Skip to content

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज भेट गरेका छन् । पदावधि सकिएर अवकास जान लागेका प्रधान्यायाधीश राउतले सोमबार शीलत निवास पुगे राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।भेटनामा उनले आफ्नो पदावधि सकिन लागेको कुरा राष्ट्रपति पौडेललाई जानकारी दिइका छन् । प्रधानन्यायाधीश राउतको यही चैत १८ गते (बुधबार) गते पदावधि सकिदैछ । –रासस

प्रतिक्रिया दिनुहोस्