Skip to content

प्रधानमन्त्रीले बालेन्द्र शाहले विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्दै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज आज विदेशी राजदूतहरूसँग सामुहिक भेट गर्ने भएका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् । यसले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय हुने  विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्