Skip to content

पूर्वराजारानी पोखरा भ्रमणमा जाँदै

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले पोखरा भ्रमण गर्ने भएका छन् । यसैसाता उनीहरूले पोखरा भ्रमण गर्ने संवाद सचिवालयले जानकारी दिएको छ । सचिवालयबाट जारी सूचनामा भ्रमण मिति भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्