Skip to content

जबरजस्ती बलात्कारकाे मुद्दामा फसाउने भन्दै ३० लाख घुस माग्ने शाहीलाई निलम्वन गर्न सिफारिस

 

ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो । जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएकाले शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको  बताए ।

शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप शाहीविरुद्ध छ ।भैसेपाटीमा कार्यरत हाल उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्