Skip to content

प्रधानमन्त्री ओली अस्वस्थ

सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएका छ ।

हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्