Skip to content

मानव तस्करीकाे आराेप लागेका अधिकारी पक्राउ

काठमाडाै । मानव तस्करीकाे आराेप लागेकाकोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

 

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानकाे लागि काठमाडाै ल्याउँदैैछ ।

प्रतिक्रिया दिनुहोस्