काठमाडौँ – सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद अहिले बालुवाटारमा भइरहेको छ। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन् भने नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्