Skip to content

एमालेले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ – नेकपा एमालेले अहिले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । केन्द्रीय कमिटी बैठक भएपछि मात्रै बन्द सत्र शुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्