नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ । ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । यस समुहबाट थारु कलस्टरमा महिलाबाट शान्ता चाैधरीकाे नाम टुंगो लागेकाे छ । चाैधरी प्रभावशाली एमाले नेतृ भित्र पर्छिन ।




प्रतिक्रिया दिनुहोस्