काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनासम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ । २०८२ असार मसान्तमा ती खातामा १ खर्ब ३० अर्ब ७३ करोड मौज्दात थियो ।




प्रतिक्रिया दिनुहोस्