काठमाडौँ – कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेको नाम घोषणा गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशन मञ्चबाट शर्माले महामन्त्रीमा पौडेल र घिमिरेको नाम घोषणा गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्