Skip to content

राप्रपाले सार्वजनिक गर्‍यो घोषणापत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणा पत्र सार्वजनिक गरेको छ । शनिबार राप्रपाले काठमाडौंमा कार्यक्रम गरी आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । राप्रपाले आफ्नो घोषणापत्रलाई संकल्पपत्र भनेको छ।

यसपालिको चुनावका लागि उसले २५ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको हो ।

यस्तो छ राप्रपाले सार्वजनिक गरेको घोषणापत्र ।

प्रतिक्रिया दिनुहोस्